FAQs Complain Problems

भगवतीमाई गाउँपालिका गाउँसभामा उपाध्यक्ष ज्यु बाट बजेट भाषण प्रस्तुत ।

Read More

भगवतीमाई गाउँपालिकाको प्रशासनिक भवन ।

Read More

भगवतीमाई गाउँपालिका बेस्तडा, दैलेख ।

Read More

भगवतीमाई गाउँपालिकाको वेबसाईटमा यँहालाई स्वागत छ ।

दैलेख जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । त्यस मध्येको एक गाउँपालिकाको नाम हो भगवतिमाई गाउँपालिका ।पूर्व र उत्तरमा जाजरकोट जिल्ला, पश्चिममा नारायण नगरपालिका र नौमुले गाउँपालिका पर्दछ भने दक्षिणमा डुङ्गेश्वर गाउँपालिका पर्दछ ।यस गाउँपालिकामा ७वटा वडाहरु(क्रमश पगनाथ,रुम,मेहेलतोलि,जथनाथ,कट्टिर वडाभैरव रहेका छन् ।मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ ।बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको घरधुरी संख्या ३३५९ छ, भने जनसंख्या १८७७८ रहेको छ ।पुरुषको जनसंख्या ८९९६ छ भने महिलाको जनसंख्या ९७८२ (५२%) रहेको छ ।सबै भन्दा धेरै क्षेत्रीको बसोबास (४२%) रहेको यस गाउँपालिकाम दोश्रो जनसंख्या विश्वकर्मा (२७%) रहेको छ भने तेश्रो ठकुरी (१६%) र चौथोमा ब्राह्मण जाति पर्दछ,यसका अतिरिक्त परियार (४%) र मगर (१%) रहेको छ ।चर्मकार तथा बादीहरुको जनसंख्या ज्यादै कम रहेको छ । परिवारको संख्या प्रति घर सालाखाला ५.६ जना पर्दछ ।अधिकांश जनताहरु (करिब ९०%, जि.कृ.वि.का. दैलेख २०७२÷७३) कृषि पेशमा आश्रित छन् ।केही बासिन्दाहरु बैदेशिक रोजगार, जागिर, व्यापार, ज्याला मजदुरीमा संलग्न रहदै आएका छन् ।
कृषि उत्पादन अधिकांश कृषकहरुले परम्परागत ढंगले नै लगाई रहेका छन् भने केही कृषकहरुले बिशेषत बजार तथा सडक संजालका नजिका कृषकहरुले भने आधुनिक ढंगले खेतीपाती गर्दै आएका छन् ।यस भेगमा खाद्यन्न, फलफुल (सुन्तला), तरकारी, मसला बाली, बाख्रापालन, आलुखेती, भट्टमास प्रचुर मात्रामा गर्दै आईरहेका छन् भने, केरा, ओखर, मौरीपालन, टिमुर खेती, भैसीपालन आदि पनि केहीरुपमा गर्दै आएका छन् । 

पदाधिकारी

Image:
प्रमुख प्रशासकीय अधिकृत
9858020899
Email:

सेवाहरु

सेवा प्रकारः- घट्ना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क,त्याे भन्दा पछि रू २०० र प्रतिलिपीको रु ५००
आवश्यक कागजातहरुः-

सुचना फारम,सुचककाे नागरिता,बालबालिकाकाे बुबा आमाकाे नागरिता,विवाह दर्ताकाे प्रतिलिपि

सेवा प्रकारः- घट्ना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क,त्याे भन्दा पछि रू २०० र प्रतिलिपीको रु ५००
आवश्यक कागजातहरुः-

नागरिताकाे प्रतिलिपि र सुचना फारम

सेवा प्रकारः- घट्ना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क,त्याे भन्दा पछि रू ५०/-
आवश्यक कागजातहरुः-

सुचना फारम,नागरिताकाे प्रतिलिपि,विवाह दर्ता,जन्म दर्ता,बसाईसराई सरि आउनेकाे हकमा बसाई सरि आएकाे प्रमाणिकाे प्रतिलिपि,जग्गा धनी प्रमाण पुर्जा

सेवा प्रकारः- घट्ना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क,त्याे भन्दा पछि रू ५०/-
आवश्यक कागजातहरुः-

सुचना फारम,सुचककाे नागरिता,मृतककाे नागरिताकाे प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

निवेदन,निवेदककाे नागरिताकाे प्रतिलिपि,जग्गाधनी प्रमाण पुर्जा र मृत्यु दर्ता,नाता प्रमाणितकाे प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- एक राेपनी रू ५०००/- साे भन्दा माथि प्रति राेपनी रू ५००
आवश्यक कागजातहरुः-

निवेदन,निवेदककाे नागरिताकाे प्रतिलिपि, जग्गा नाप  नक्सा भएकाे प्रमाणिकाे प्रतिलिपि सहित अन्य विवरण

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति हजार रू १ /-
आवश्यक कागजातहरुः-

निवेदन,प्रविधिककाे सिफारिस,नागरिताकाे प्रतिलिपि,ज.धु.प्र.पुकाे प्रतिलिपि,नक्सापास आयस्राेत खुल्ने कागजात

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- प्रविधिक शाखा,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नयाँ ४ ब.फि./पुरानाे ८ ब.फि.
आवश्यक कागजातहरुः-

निवेदन,वडा कार्यालयकाे सिफारिस,नागरिताकाे प्रतिलिपि,ज.ध.प्र.पुकाे प्रतिलिपि चारकिल्ला खुलेकाे कागजात,मालपाेत वा एकिकृत सम्पति कर तिरेकाे नक्सा,जग्गाकाे ब्लु प्रिन्ट नक्सा र ट्रेस नक्सा।घरकाे प्रस्तावित नक्सा,घरकाे प्राविधिक शुपरिवेक्षककाे शै याे र ई का दर्ता प्र.प

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- व्यवसायकाे पकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिता,व्यवसायकाे जग्गा धनि पुर्जा वा घर भाडा सम्झाैता

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

निवेदन / संस्थाकाे पत्र,संस्थाकाे विधान,संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय,संस्थापककाे नागरिताकाे प्रतिलिपि

जानकारी