FAQs Complain Problems

भगवतीमाई गाउँपालिका, दैलेखले दिर्घकालिन सोच निर्धारण तथा आवधिक योजना तर्जुमा गर्नको लागि १०५ जना सरोकारवालाहरूको उपस्थितिमा ५ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।