FAQs Complain Problems

याेजना सम्झौता गर्दा चाहिने कागजातहरू के के हुन?

  1. वडाकाे भेलाबाट बनेकाे उपभाेक्ता समितिकाे निर्णय
  2. वडाकाे सिफारिस
  3. बैक खाता सञ्चालन भएकाे रसिद
  4. निवेदन
  5. उपभाेक्ता समिति सदस्यहरूकाे नागरिक्ताकाे प्रतिलिपी
  6. प्राविधिककाे इस्टमेट