FAQs Complain Problems

बसाईसराई

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क,त्याे भन्दा पछि रू ५०/-
आवश्यक कागजातहरु: 

सुचना फारम,नागरिताकाे प्रतिलिपि,विवाह दर्ता,जन्म दर्ता,बसाईसराई सरि आउनेकाे हकमा बसाई सरि आएकाे प्रमाणिकाे प्रतिलिपि,जग्गा धनी प्रमाण पुर्जा